बागमती

गृहमन्त्री लामिछानको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमाथि सुनुवाइ गर्दै ६ पुस मा कारण देखाऊ आदेश जारी गरेको थियो […]

चैत ५ गते स्ववियु निर्वाचन गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत […]

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल, अर्थतन्त्रमा देखिएको चुनौती न्यूनीकरण गर्ने उपायको खोजी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने […]

स्वतन्त्र साँसद किरण साह एमालेमा प्रवेश

काठमाडौं ।रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई एमालेमा प्रवेश गराएका हुन् । पार्टी […]