मधेस

उद्योग मन्त्रीको कार्यभारसँगै ठूलो घोषणा: एक लाख रोजगारी!

जनकपुरधाम। मधेस प्रदेश सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री इन्जिनियर बसन्त कुशवाहाले कार्यभार सम्हाले लगत्तै एक लाख रोजगारी सृजना गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेका छन्। कार्यभार सम्हालेसँगै विभिन्न माध्यमबाट […]

बुवाको सपना साकार गर्दै डा. कृष्णा, गरिब र विपन्नका लागि गाउँमा खोले निःशुल्क कोचिङ्ग सेन्टर

सिरहा । सिरहा नगरपालिका–१७ पटेर्वामा डा. कृष्णा यादवको अगुवाइमा रामअषिश यादव स्मृति प्रतिष्ठानद्वारा निःशूल्क ‘कन्सेप्चुअल कोचिङ्ग सेन्टर’ सञ्चालनमा ल्याइएको छ। सबै सामाजिक कार्यमा अग्रसर रहने डा. यादव कक्षा ८, ९ […]

निर्जीवन बीमाबाट मधेस प्रदेशमा दुई अर्ब १५ करोड सङ्कलन

पर्सा । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमातर्फ रु दुई अर्ब १५ करोड ७६ लाख बीमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा […]

वीरगञ्ज महानगरको कामकारबाहीसम्बन्धी १४१ उजुरी अख्तियारमा

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वीरगञ्ज महानगरपालिकाको कामकारबाहीसम्बन्धी १४१ उजुरी परेका छन् । आयोगको हेटौँडा कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज महानगरसम्बन्धी १४१ उजुरी परेका हुन् । […]