मधेस

जलेश्वर कारागारमा कैदीबन्दीलाई पौष्टिक आहार वितरण, आत्मनिर्भर बनाउन सिपमूलक तालिम पनि

महोत्तरी । जलेश्वर कारागारमा रहेका कैदीबन्दीलाई स्वास्थ्य सुदृढीकरणका लागि पौष्टिक आहार वितरण गरिएको छ। कारागार प्रशासनको पहलमा अंगुर, चना, केरा, स्याउ लगायतका खाद्यवस्तु वितरण गरिएको हो। कारागारमा रहेका करिब दुई […]

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

सिरहा । जिल्लाको बरियारपट्टी गाउँपालिका–४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको बसोबास छ । दक्षिणतर्फ पर्ने हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा झण्डै चार सय बढी जनसङ्ख्या बसोबास गर्दै आएका […]

बलवा नगरपालिकाको सस्तो एम्बुलेन्स सेवा प्रभावकारी

महोत्तरी । बलवा नगरपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवाबाट दर्जनौं नगरवासी उल्लेखनीय रूपमा लाभान्वित भएका छन्। तीन महिनाअघि सञ्चालनमा ल्याइएको यस सेवाबाट हालसम्म तीन दर्जनभन्दा बढी नागरिकले सुविधा लिएको बलवा नगरपालिकाका […]

धनुषामा स्कर्पियो दुर्घटना, दुई चिनियाँसहित तीजजना घाइते

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित राजदेवी मन्दिर नजिकैको मोडमा स्कर्पियो गाडी दुर्घटना हुँदा दुई चिनियाँ नागरिकसहित तीनजना घाइते भएका छन्। ढल्केवर–जनकपुरधाम सडकखण्ड अन्तर्गत सोमबार साँझ करिब ६ बजेको समयमा मोडमा […]