मधेस

करार जागिरको नाममा ठगेको रूपैया शहीदनगरकी उपमेयरले गरीन् फिर्ता गर्ने सहमती

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा करारमा जागिर लगाइदिने भन्दै आवेदकसँग रुपैयाँ ठगेकी उपमेयर सुनिता कुमारी सिंहले रुपैयाँ फिर्ता गर्ने मौखिक सहमति गरेकी छिन् । अहेब र कार्यालय सहयोगीमा आवेदन दिएका […]

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. साहले गरे पदभार ग्रहण

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.अंकुर साहले पदभार ग्रहण गरेका छन्। गत बिहीवार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका डा.साहले सोमवार प्रतिष्ठानमा आयोजित समारोहकाबीच पदभार ग्रहण गरेका हुन्। पदभार […]

धनुषामा सशस्त्र प्रहरीद्धारा सात लाख बराबरको अबैध लत्ताकपडा बरामद

जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीले लाखौं रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेका छन् । शनिबार सशत्र प्रहरी बल ८ नं. गणबाट खटिएको टोली धनुषाको विभिन्न स्थानबाट सात लाख बराबर लत्ताकपडा […]

तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य हो : राष्ट्रपति पौडेल

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताएको छ । […]