मधेस

बर्दिवास । मधेस प्रदेशको प्रारम्भिक बाल विकासको प्रादेशिक रणनीति आज बर्दिवासमा सार्वजनिक गरिएको छ । मधेश प्रदेशमा रहेकाे शैक्षिक गुणस्तर सुधार सम्बन्धी निर्माण गरिएकाे रणनीतिले बालबालिकाकाे शैक्षिक सुधार गर्ने रहेकाे छ । यो रणनीति प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. भोगेन्द्र झाले उद्घाटन गरेका थिए । कार्यक्रममा शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया सत्र पनि राखिएकाे थियाे । यो रणनीतिले सन् २०२८ सम्ममा मधेस प्रदेशमा गुणस्तरीय प्रारम्भिक बाल विकास कार्यक्रमहरू लागू गरी गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको समग्र विकास (शारीरिक, सामाजिक, मानसिक, भावनात्मक र भाषिक) सुनश्चित गर्ने लक्ष्य राखेको छ। त्यस्तै बाल विकासकाे सवालमा मधेश सरकारले गहन […]

जनकपुरधाम । प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा […]

मधेशका दलित महिलाको वृत्ति विकासका लागि परियोजनाले परिवर्तनको नयाँ पाइला चाल्ने भएकाले दलित महिलामाथि दलित भएकै कारण हुने विभेद, हिंसा, आवाज दबाउने जस्ता गतिविधि विस्तारै अन्त्य हुँदै जाने आफूहरूले विश्वास लिएको…

जनकपुरधाम । शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस […]

