मधेस

क्षीरेश्वरनाथ ४ मा काँग्रेसको यादव विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ मा नेपाली काँग्रेसको जगदीश यादव वियजी भएका छन् । वडाध्यक्षमा यादव १६४ मतान्तरले विजयी भएको छ । उनले ७७८ मत प्राप्त गरेका हुन् । […]

क्षीरेश्वरनाथ ९ मा एमालेको यादव विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ९ मा एमालेको अवध किशोर यादव वियजी भएका छन् । वडाध्यक्षमा यादव २७४ मतान्तरले विजयी भएको छ । उनले ८६४ मत प्राप्त गरेका हुन् । […]

क्षीरेश्वरनाथ नगरपालिकामा एमालेको यादवले मतान्तर बढाउँदै अग्रस्थानमा

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले मतान्तर बढाउँदै अग्रता कायमै रहेको छ । उनले ६४६६ मत ल्याएर अग्रस्थानमा रहेको छ । वडा नं. ७, ६, २ […]

जलेश्वरको मेयर र उपमेयरमा जसपा विजयी

महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार आज अबेर साँझ सम्पन्न अन्तिम मतगणना […]