मधेस

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

सिरहा । असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुक्खै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ । खेत जोतिए […]

मधेसमा शिक्षाः पढाई हुन्छ, तर नतिजा लथालिङ्ग

सरसर्ती हेर्दा मधेसमा नतिजा सुधार भएको जस्तो देखिए पनि गत शुक्रवार प्रकाशित एसईईको नतिजाले मधेसको शिक्षामाथि फेरि प्रश्न खडा गरेको छ । यसवर्ष एसईईको नतिजा समग्रमा गत वर्षको तुलनामा उल्लेखनिय […]

धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंहसहित, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गाउँपालिकाका तत्कालीन बद्रीनारायण सिंह, […]

मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणका काम अन्तिम चरणमा

धनुषा । जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले करिब चार […]