राजनिती

शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु गरिने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएको छ । राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा […]

मधेस प्रदेश सरकारले सञ्चारमैत्री कार्ययोजना बनाउँदै

जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आमसञ्चार माध्यमको विकासका लागि कार्यायोजनाका साथ काम गर्ने बताएको छ । जनकपुरधाममा आज सञ्चारकर्मीसँग छलफल गर्दै मन्त्री लेखीले प्रदेश सरकार […]

असार १५ गतेभित्र कमला पुलको निर्माण सम्पन्न गर्न ठेकेदारलाई उपप्रधानमन्त्री महासेठको निर्देशन

जनकपुरधाम । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले असार १५ गतेभित्र कमला पुलको निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । आइतबार बिहान पुलको निरीक्षण […]

नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ अयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ । […]