राजनिती

नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि

जनकपुरधाम । नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन्। मुलुक संघीय […]

लोसपा : महन्थ ठाकुरको सम्धी सम्धिनी र छोरी मोह !

जनकपुरधाम । मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पदाधिकारी तथा केन्द्रिय समितिमा शीर्ष नेताहरुको परिवार तथा आफ्न्तहरुलाई भागवण्डा लगाएका छन् । अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो तथा शरदसिंह […]

वनमन्त्री डा.महतोसहितका जनप्रतिनिधि हराएको सूचना एकाबिहानै सार्वजनिक भएपछि….

जनकपुरधाम । निर्वाचित जनप्रतिनिधिप्रति उनका मतदाताले आक्रोश पोख्नु स्वभाविक हो । आक्रोश पोख्न सक्ने उनीहरूको अधिकार पनि । आफ्नो अमूल्य मत दिएर निर्वाचित गराएका जनताले आफ्ना जनप्रतिनिधिहरूलाई खबरदारी गराउन पाउने […]

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेको कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले आज उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार […]