राजनिती

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव उपर छलफल गर्दै […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि आन्दोलनको क्रममा कर्मचारी कुट्ने लोसपाका दुईजना नेता धरौटीमा रिहा भएका छन्। कार्तिक २४ गते आन्दोलनरत कर्मचारी कुट्ने लोकतान्त्रिक […]

काठमाडौँ । सर्वोच्च अदालतले जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधानमल्ल, न्यायाधीशहरू सुनीलकुमार पोखरेल र मेघराज पोखरेलको […]

जनकपुरधाम। मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्। बिहीबार सात दलले सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै उनले कारबाहीस्वरूप पाँच सांसदलाई पदमुक्त गरेका हुन्। पदमुक्त […]

