राजनिती

घोषित मितिमै निर्वाचन हुनुपर्छ, माओवादीले सक्रियताका साथ भाग लिन्छः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा […]

अबदेखि ‘अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण विभागबाटै हुने’

काठमाडौँ । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक […]

आसन्न निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले आसन्न प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न पाउने जनाएको छ । आयोगले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै […]

मधेशका मुख्यमन्त्रीबाट राजीनामा दिन नमानेका सतिश सिंहलाई कारबाहीको लागि पार्टीमा सिफारिस

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई कारबाही गर्न पार्टीमा सिफारिस गरिएको छ । अनुशासन पालना नगरेको भन्दै बिहीबार कारबाही गर्न पार्टीमा सिफारिस गरिएको मधेश प्रदेश संसदीय दलका नेता महे प्रसाद […]