राजनिती

‘जेनजी जागरण स्मारक पार्क’ बन्ने, यस्ता छन् सरकारको निर्णय

काठमाडौँ । सरकारले सहिदको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय भएको छ । नवगठित मन्त्रिपरिषद्को सोमवार बसेको पहिलो बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा पेस भएका तर निर्णय नभएका सबै […]

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेको हो । […]

तलब, भत्तासहित सुरक्षाको सुविधा पनि नलिने उर्जामन्त्री घिसिङको घोषणा

काठमाडौं । नवनियुक्त उर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले तलब, भत्तासहित सुरक्षा सुविधा समेत नलिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले सो निर्णय गरेका […]

आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताएको छ । आज […]