राजनिती

वीरगञ्जका मेयर सिंहविरुद्ध लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले सिंहलाई लिखत किर्ते गरेको कसुरमा आज पक्राउ पुर्जी जारी गरेको हो । अदालतका तहसिलदार […]

घुस लिएका आरोपित पूर्वमन्त्री गुप्ता ५० लाख धरौटीमा थुनामुक्त

काठमाडौँ । घुस लिएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले रु ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय […]

सदनमा “रेकर्ड” का लागि मात्रै बोल्ने होइन कार्यान्वयन हुनुपर्‍यो : सांसद यादव

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रामविनोद यादवले आफू निर्वाचित क्षेत्रलाई “एकीकृत विशेष विकास क्षेत्र” घोषणा गर्न सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा उनले शुन्य समयमा आफ्नो धारणा […]

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता, कूटनीतिक सङ्केत र गहिरिँदो रणनीतिक अविश्वासबीच सुरु भएको छ । ट्रम्पले […]