राजनिती

अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को बुधवार उद्घाटन गर्दै मन्त्री खड्काले अब […]

मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने

जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना वार्षिक बजेटमा समावेश नगर्ने निर्णय गरेको छ । जनकपुरधाममा पहिलो पटक बसेको प्रदेश विकास समस्या समाधान समितिको […]

सहकारी ठगीमा जेल पुगेका रवि लामिछानेको पार्टीले अब मधेसमा भ्रष्टाचारविरोधी भण्डाफोर अभियान चलाउने

जनकपुरधाम । सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका जेल गएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सातादेखि मधेशमा भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ । मधेशको मौजूदा व्यवस्थाका […]

दुई तिहाइको सरकार हुँदा पनि सङ्घीय संरचनालाई बलियो बनाउने कानुन बन्न सकेनः सांसद खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल प्रतिनिधि सभाको सदस्य हुन् । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सांसद खनाल पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखसमेत हुन् । […]