समाचार

जनकपुरका दुई युवकको भारतमा अपहरण गरी हत्या

जनकपुरधाम । अपहरणपछि जनकपुरधामका दुई युवकलाई भारतमा हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका ८ का रोहित साह र १३ का विष्णु साहको भारत बिहारस्थित सितामढी जिल्लाको बेला परिहारमा हत्या गरिएको […]

विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग

काठमाडौं । पोखरामा माघ १ मा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न दुर्घटना पीडित परिवारका सदस्यले माग गरेका छन् । ‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा आज […]

एकीकृत बाल क्लवको नयाँ कार्यसमिति चयन, अध्यक्षमा हिमानी

जनकपुरधाम । २०७३ साल देखी बालबालिकाको अधिकार सुनिश्चितमा कार्यरत रहेको एकिकृत बाल क्लबले नयाँ कार्यसमिति चयन गरेको छ।बालबालिकाको हक र अर्थपूर्ण सहभागिताको वकालत गर्दै आएको बाल क्लबले तेस्रो अधिवेशन तथा […]

आज बलिदानी दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुरधाम । हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरुको स्मरणमा विगत […]