समाचार

रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेसन’ उडान

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो […]

प्रधानमन्त्री दाहालसँग रासस अध्यक्ष झासहितको टोलीको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईसहित राष्ट्रिय समाचार समिति ९रासस०को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे जानकारी […]

शीत लहरको जोखिमलाई मध्यनजद गर्दै सबै जिल्लालाई आठ लाख दिने मधेस सरकारको निर्णय

धनुषा । मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ […]

डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

जनकपुरधाम । दाइजोसम्बन्धी कसुरमा महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका–५ का डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । उनकी पत्नी औरही–१ की २१ वर्षीया नेहा चौधरीले दायर […]