समाचार

पश्चिम नेपालका चार सय ४४ महिला र बालबालिका सम्पर्कविहीन

राँझा । रोजगारीका लागि विभिन्न मुलुक पुगेका पश्चिम नेपालका चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन भएका छन् । सन् २०२२ मा माइती नेपाल नेपालगञ्ज शाखामा खोजतलासका लागि परेको निवेदनका […]

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेको छ । आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेको हो । विमानस्थल उद्घाटनका लागि […]

जसपाको मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन राजनीतिक समितिलाई जिम्मेवारी दिएको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने […]

विदेह नगरपालिकाका मेयर दासले पत्रकार महतोलाई दिए ज्यान मार्ने धम्की

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले पत्रकार शैलेन्द महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिएका छन्। शुक्रबार प्रदेशसभा सचिवालयमा नवनिर्वाचित साँसदहरुको शपथग्रहण समारोहको समाचार संकलन गर्न पुगेका पत्रकार […]