समाचार

मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष भट्टराईको निधन

जनकपुरधाम । मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ। नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन सर्लाही पुगेको उनी आज मृत अवस्थामा होटेलको कोठामा फेला परेका […]

घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । […]

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

जनकपुरधाम । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस […]

‘जलवायु न्याय’ गर्न अन्तर–पुस्ता संवाद कार्यक्रम सम्पन्न

जनकपरधाम । जनकपुरधाममा अन्तर पुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ । जलवायु न्यायका लागि अन्तरपुस्ता संवाद कार्यक्रममा प्यानल संवादको आयोजना गरिएको थियो । जसमा युवा, महिला, बालबालिका तथा खेलकुद मन्त्रालयका […]