समाचार

जनकपुर न्यूरोः सिटी स्क्यानको गलत ‘रिपोर्ट’ तयार गरी ‘अप्रेशन’ गर्न खोजेपछि….

जनकपुरधाम । जनकपुरधाममा सञ्चालित जनकपुर न्यूरो हस्पिटलले पैसा असुल्नका लागि बिरामीको गलत रिपोर्ट बनाएको पाइएको छ । सामान्य चोटपटक लागेको बिरामीलाई गर्दनको सी–५ र सी–७ हड्डी ‘फ्याक्चर’ भएको रिपोर्ट हस्पिटलले […]

वैशाखदेखि हालसम्म तीन हजार २८१ विपद्का घटना, २०७ जनाको मृत्यु

काठमाडौँ । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । […]

हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी छः गृहमन्त्री लेखक

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताएका छन् । पर्साको वीरगञ्जमा हैजाको प्रकोप देखिएसँगै शनिवार राति झाडापखाला र हैजाका बिरामीको […]

‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गरेका छन् । […]