समाचार

आज कुकुर तिहार मनाइँदै

काठमाडौं । आज कुकुर तिहार । घर–घरमा कुकुरको पूजाआजा गरी मनाइँदैछ । यो दिन कुकुरलाई मीठा मीठा परिकार खुवाएर मनाउने चलन छ । आजको दिनलाई नरक चुतुर्दशी पनि भनिन्छ । […]

भेटिएनन् नदीमा डुबेका किशोरी

तुलसीपुर । सीपुरदाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता […]

सयपत्री फूलको माग बढ्यो

रामपुर(पाल्पा । तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् । रामपुर नगरपालिका–४ […]

बस दुर्घटनामा २३ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई […]