समाचार

भारतका वरिष्ठ राजनीतिज्ञ मुलायमसिंह यादवको ८२ वर्षको उमेरमा निधन

काठमाडौं । भारतका वरिष्ठ राजनीतिज्ञ मुलायमसिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ । पूर्वसंघीय रक्षामन्त्री यादव १५ दिनदेखि दिल्ली नजिकैको एक निजी अस्पतालमा भर्ना भएका थिए । उनी उत्तर […]

कपिलवस्तुमा एक सय ४६ जनाको मनोनयन

कपिलवस्तु । कपिलवस्तुबाट आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि एक सय ४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्लाका तीन प्रतिनिधिसभा र […]

समाजवादी युवा संघ मधेश प्रदेश युवा समितिका मुख्यसचिव यादवद्वारा राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टी निकट भ्रातृ सङ्गठन समाजवादी युवा सङ्घका केन्द्रीय सदस्य एवम् मधेश प्रदेश युवा समितिका मुख्यसचिव ओम यादव (मनिष) ले पदबाट राजीनामा दिएका छन्। आज राजीनामा पत्र […]

प्रधानमन्त्रीद्वारा डडेल्धुरामा उम्मेदवारी दर्ता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । उनका तर्फबाट उहाँका धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा […]