समाचार

सप्तरीमा पोखरीमा डुबेर दुईको मृत्यु

सप्तरी । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ । अत्यधिक गर्मी भएपछि […]

नेपालकाे अर्थतन्त्र : मौद्रिक नीति कसिलो कि खुकुलो ?

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा छ । त्यसका लागि उसले विभिन्न सरोकार भएका निकाय, व्यक्ति, संस्था वा समूहसँग निरन्तर सम्वादमा छ । अन्तर्राष्ट्रिय रुपमा उत्पन्न घटनाक्रमको […]

सुदूरपस्चिममा भूकम्पको धक्का महसुस

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ […]

मधेस प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत […]