समाचार

जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने […]

विश्व महिला बक्सिङमा चार खेलाडी छनौट, बन्द प्रशिक्षण सुरु

काठमाडौं । नेपाल बक्सिङ सङ्घले विश्व महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । सङ्घले अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनशिप–२०२२ मा सहभागी हुने […]

४४ अर्ब अमेरिकी डलरमा मस्कले खरिद गरे ट्विटर

काठमाडौं । विश्वकै धनाढ्य एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने भएका छन् ।ट्विटरको बोर्डले ४४ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ […]

पिपलभञ्ज्याङमा चट्याङको कारण लागेको आगलागीबाट दुई घर जलेर नष्ट

उदयपुर । ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो । […]