समाचार

आठ महिनामा चार मुद्दा फैसला

चितवन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको फैसला भएको हो । भरतपुर महानगरपालिकाको कानुनी […]

किसानलाई अनुदानमा कृषि उपकरण

अन्नपूर्ण(कास्की) । कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारीसमेत दिएको छ । चालु आर्थिक वर्ष २०७९÷८० […]

दिल्लीमा शक्तिशाली भूकम्पको धक्का महसुश

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको झड्का महसुश भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । भारतीय भूगर्भविभागका […]

जुनियरलाई सचिव, सिनियर जिम्मेवारीविहिन !

जनकपुरधाम । सिनियर कर्मचारी हुँदाहुदैँ मधेश प्रदेशको एक मन्त्रालयमा नियम विपरित जुनियर कर्मचारीलाई मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रालयमा वरिष्ठ कर्मचारीलाई जिम्मेवारीविहिन बनाई कनिष्ठ […]