स्वास्थ्य

जनकपुरधाम । मंगलम डाइग्नोस्टीक सेन्टर जनकपुर शाखाले आफ्नो तेस्रो निःशुल्क स्वाथ्य शिविर सम्पन्न गरेको छ । जनकपुरधाम स्थित वडा नम्बर ११ लक्ष्मण अखाड़ा छेउ सामुदायिक विद्यालयमा सम्पन्न गरेको शिविरमा १३० […]

जनकपुरधाम । मधेश स्वास्थ्य प्रतिष्ठान मातहतमा रहेको प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सकमध्ये अधिकांशले आफ्नो निजी क्लिनिक वा अस्पतालमा समय बिताउँछन् भन्ने कुरा कसैका लागि नयाँ होइन । तर, विषय विज्ञता […]

श्रीमतीको प्रसुती सेवाका तीनदिनदेखि अपस्तालमा बस्दा अव्यवस्थित फोहोर र सडकपारीको दुर्गन्धले आफुपनि विरामी हुने अवस्थामा पुगेको नागरिक मिररलाई बताए । उनी बाटो देखाउँदै भन्छन,’एक त यो बाटो दुर्गन्धित छ । श्वास लिनै सकिन्न । त्यसमाथि कुईने, सड्ने र अस्पतालको सबै फोहर यतै फाल्छन् । मानिस निको हुने भन्दा बिरामी भएर जान्छन् ।’

जनकपुरधाम । इन्डो–नेपाल डाक्टर्स फोरमले सीमा क्षेत्रका नागरिकलाई लक्षित गरी जनकपुरमा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को शाखा खोल्न दुवै देशका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएको छ । जनकपुरधाममा आज आयोजित […]

