स्वास्थ्य

स्वास्थ्य शिविरमा १३३ जना लाभान्वित

जनकपुरधाम । जनकपुरधाममा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । केहीदिन पूर्व जानकी मन्दिर अस्पताल सडक खण्डमा स्थापना भइ सञ्चालनमा आएको मंगलम डाईगनोष्टिकको आयोजनामा शिविर सम्पन्न भएको हो । […]

नेपासका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) का नवनिर्वाचित पदाधिकारीहरूले शपथ तथा पदभार ग्रहण गरेका छन् । गत वैशाखमा सम्पन्न भएको नेपालसको २० औं सम्मेलनबाट आगामी २ वर्षका लागि १४ सदस्यीय […]

जनकपुरमा अत्याधुनिक मंगलम् डाइगोनेष्टिक ल्याब संचालनमा

जनकपुरधाम । जनकपुरधाममा अत्याधुनिक मंगलम् डाइगोनेष्टिक ल्याब संचालनमा आएको छ । प्याथोलोजी क्षेत्रमा विगत २७ वर्षदेखि देशको विभिन्न स्थानमा सेवा दिँदै आएका डा. अमरनाथ ठाकुरले मंगलम् डाइगोनेष्टिक ल्याब संचालनमा ल्याएका […]

प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. पण्डित

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा.राम नरेश पण्डित नियुक्त भएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत पर्ने प्रादेशिक अस्पताल जनकपुरको स्त्री तथा प्रसुति रोग विभागका प्रमुख रहेका डा.पण्डित […]