स्वास्थ्य

बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव
कैलाली । कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो । यसअघि प्रसूति […]

५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजबाट कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै
काठमाडौं । सरकारले आजदेखि ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाँदैछ । पहिलो चरणमा खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप लगाउने तयारी भएको […]

इटालीमा थप ९० हजारमा कोभिड–१९ सङ्क्रमण
काठमाडौं । इटालीमा थप ९० हजारमा व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनवरी २०२० देखि इटालीमा आधिकारिक रूपमा कोभिड–१९ पुष्टि भएकाहरूको कूल संख्या दुई करोड आठ […]

रसुवाको दुर्गम गाउँमा एम्बुलेन्स सेवा
रसुवा । रसुवाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पु¥याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ । […]

