अग्नीसाईर कृष्णासवरन गाउँपालिका

सप्तरीमा बसको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

सप्तरी । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । स्थानीय सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय […]