#अध्यक्ष ओली

झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस
झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ । […]

