अस्पताल अनुगमन

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने, यातायातका गलत गतिविधि बन्द गर्न निर्देशन

महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताएको छ । आज जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको भवन शिलान्यास गर्दै उनले तत्काललाई आफ्नो ध्यान […]

मुख्यमन्त्रीको निर्देशन नटेरेको भन्दै सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक पक्राउ

चन्द्रपुर (रौतहट) । रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैध रूपमा अस्पताल सञ्चालन गर्दै आएका एक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा […]

मुख्यमन्त्री सिँहले गरे बर्दिवासका आठ अस्पताल अनुगमन, पाँचलाई बन्द गर्न निर्देशन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध तथा अनाधिकृत ढङ्गले चिकित्सासेवा प्रदान गर्दैआएका महोत्तरीको बर्दिवासस्थित पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिँहले शुक्रबार अनुगमन गरेका आठ […]

वीरगंजका सात अस्पतालमा मुख्यमन्त्रीको अनुगमन : नेपाल इन्डो हस्पिटललाई बन्द गर्न निर्देशन

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा स्वास्थ्य अनुगमन टोलीले बुधबार वीरगंजका सातवटा अस्पतालको अनुगमन गरेको छ। अनुगमनको क्रममा नेपाल इन्डो हस्पिटल एण्ड आइकेयर सेन्टरलाई तत्काल बन्द गर्न निर्देशन दिइएको […]