आमिर खान

६० बर्षको उमेरमा आमिर खानले खोले यु ट्युब च्यानल
मुम्बई । बलिउड सुपरस्टार आमिर खानले आफ्ना फ्यानहरुलाई खुसीको खबर दिएका छन् । विगत साढे तीन दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका आमिर खान अहिले युट्युबमा पनि आफ्नो उपस्थितिको अनुभूति दिइरहेका […]

