आर्थिक वर्ष २०८२/८३

आगामी बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग परामर्श, कार्यान्वयन योग्य बजेट ल्याउन सुझाव
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले पूर्वअर्थमन्त्रीहरूसँग परामर्श गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूबाट सुझाव आएको छ […]

