उपकर सहयोग

भलुवाही स्वास्थ्य चौकीलाई उपकरण सहयोग

सिरहा । ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवद्र्धन र मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले भलुवाहीस्थित स्वास्थ्यचौकीलाई ग्रामीण अल्ट्रासाउन्ड उपकरण उपलब्ध गराइएको छ । मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण […]