ओली-लेखक

ओली र लेखकको थुना गैरकानुनी होइन : चैत २६ गतेभित्र मुद्दा चलाउन वा थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई चैत २६ गतेभित्र मुद्दा दायर गर्न वा थुनामुक्त गर्न आदेश दिएको छ । सोमबार ओली र लेखकलाई […]

