करार कर्मचारी

निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर करार कर्मचारीका नाममा कार्याकर्ता भर्ना गर्ने दाउमा मेयर यादव

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादवले ठूलो सङ्ख्यामा करारका कर्मचारी भर्ना गर्न लागेको बुझिएको छ । नगर प्रमुख यादवले आयुर्वेद शाखाका सातौं तहका कर्मचारी अनिल कुमार झालाई […]