कुपोषण

गाजामा स्वास्थ्य सङ्कट: ६० हजार बालबालिकामा कुपोषण

सिन्ह्वा । गाजाका स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रमा लगभग ६० हजार बालबालिकामा कुपोषणको समस्यामा रहेका बताएका छन् । यो सङ्कट इजरायलद्वारा जारी गरिएको नाकाबन्दीका कारण उत्पन्न भएको हो बताइएको छ । […]