#कुशवाहा

मधेस सरकारका बेरोजगार मन्त्री कुशवाहा धान रोप्नमा व्यस्त

जनकपुरधाम । मधेस प्रदेश सरकारका विना विभागीय मन्त्री बसन्त कुमार कुशवाहा धान रोप्नमा व्यस्त छन् । विना विभागीय मन्त्री रहेका कुशवाहा महोतरीको महोत्तरी गाउँपालिका ५ मा सार्वजनिक श्रमदान अन्तर्गत धान […]