कृषि तथा आप्रवासन

सिरहा नगरपालिकाले थाल्यो कृषि तथा आप्रवासन सम्बन्धि तथ्यांक संकलनको कार्य

सिरहा । सिरहा नगरपालिकाले कृषि तथा आप्रवासन सम्बन्धित तथ्यांक संकलनको कार्य सुरु गरेको छ । बिहिबारबाट नगरपालिकाले कृषि तथा आप्रवासन सम्बन्धी पाश्र्वचित्र निर्माण गर्नका लागि गणकहरुलाई प्रशिक्षण दिनसहितको कार्य आजबाट […]