गोपाल सेवा समिति

गोपाल सेवा समिति धनुषाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा अंकेश्वर यादव सर्वसम्मत चयन

जनकपुरधाम । गोपाल सेवा समिति जिल्ला कार्य समिति धनुषाको छैठौं अधिवेशन चैत्र १७ गते शनिबार सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मतले अंकेश्वर यादवको अध्यक्षमा नयाँ जिल्ला कार्य समिति चयन गरेको […]