#गोही

एक सय साठी गोही नदीमा छोडियो

चिनवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय साठी गोही राप्ती नदीमा छोडिएको छ । चालु आर्थिक वर्षमा केन्द्रमा हुर्काइएका गोही नदीमा छोडिएको हो । चितवन राष्ट्रिय […]