चनौटे डाँडा

मधेशको चनौटे डाँडा : मधेश र विहारका पर्यटकको लागि गर्मी छल्ने उत्कृष्ट पर्यटकीय हव वन्न सक्छ

महोत्तरी । गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने बिशिष्ट चिसो मौसमले यस्लाई पुष्टि गर्दछ । यो […]