चीन भ्रमण

‘प्रधानमन्त्री ओलीको चीन भ्रमणले मुलुकको प्रतिष्ठामा थप अभिवृद्धि गर्न योगदान पुगेको छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले अन्तर्राष्ट्रियजगत्मा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमण […]

