जेनजीको आन्दोलन क्षति

मधेस प्रदेशसभामा ४० करोड बराबरको क्षति

जनकपुरधाम । जेनजीको आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित रहेको मधेस प्रदेशसभा र सचिवालयमा रु ४० करोड मूल्य बराबरको भौतिक सामग्री क्षति भएको छ । मधेस प्रदेशका सभामुख रामचन्द्र […]