झुला

सुरु भयो मिथिलामा ‘झुला’ पर्व
महोत्तरी । मधेसको मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको माहोल छ । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने पर्व आइतवार साँझ सुरु भएको हो । विष्णुलक्ष्मी भक्तिको यो पर्व घरघरै नभएर मठ […]

