टी–२० आई क्रिकेट प्रतियोगिता

टी–२० आई क्रिकेटः कतारलाई ८ विकेटले पराजित गर्दै नेपालको विजयी सुरुआत
काठमाडौं । आजदेखि सुरु भएको टी–२० आई क्रिकेट प्रतियोगिता अन्तर्गको पहिलो खेलमा नेपालले विजयी सुरुआत गरेको छ । हङकङमा भएको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत […]

