ड्राइभिङ्ग लाईसेन्स

ट्राफिक र यातायातको कर्मचारीको सेटिङ्गमा १५ हजारमै पाइन्छ ड्राइभिङ्ग लाईसेन्स !
सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स)खरिद विक्रि हुने गरेको पाइएको छ। कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी […]

