दोषी ठहर

कल्याणपुरका तत्कालीन नगरप्रमुख रामपुकार साह दोषी ठहर, ६ महिना कैद र १ लाख जरिवाना

सिरहा। सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले साहलाई दोषी […]