नयाँ उद्योग

सर्लाहीमा एक हजार चार सय ३५ नयाँ उद्योग थपिए, तीन सय ९२ बन्द

बरहथवा (सर्लाही) । सर्लाहीमा गत आर्थिक वर्षमा एक हजार चार सय ३५ नयाँ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ छ सय ६० र वाणिज्यतर्फ सात सय […]