नारायणगढ–मुग्लिन सडक

ट्रक पल्टिएर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

चितवन । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ । वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको […]