निःशुल्क शिविर

रौतहटको सात पालिकामा निःशुल्क आँखा शिविर, ३५ सयले सेवा लिए
रौतहट । रौतहटको सदरमुकाम गौर पुरेनवास्थित वीर दल गण नेपाली सेनाको पहलमा जिल्लाको छुट्टाछुट्टै सात वटा पालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ३५ सय भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका छन्। […]

